• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

बुढीतोला आधारभुत स्वास्थ्य केन्द्रलाई गेटा विश्वविद्यालयको कम्युनिटी ट्रेनिङ्ग साईट बनाईने

  •  प्रेस बोली
  • २०८३ आश्विन १०, शनिबार १४:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अत्तरिया: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले गोदावरी–४ मा रहेको बुढीतोला आधारभुत स्वास्थ्य केन्द्रलाई कम्युनिटी ट्रेनिङ्ग साईट बनाउने भएको छ ।गोदावरी नगरपालिका मातहत रहेको सो स्वास्थ्य केन्द्रलाई विश्वविद्यालयले एमबिबिएस लगायत अन्य सम्बन्धीत शैक्षिक कार्यक्रमका विद्यार्थीका लागि कम्युनिटी ट्रेनिङ्ग साईट तथा फिल्ड पोष्टिङ बनाउने भएको हो ।शुक्रबार सो स्वास्थ्य केन्द्रलाई कम्युनिटी ट्रेनिङ्ग साईट बनाउने विषयमा गोदावरी नगरपालिका र विश्वविद्यालय बिच सम्झौता भएको छ । विश्वविद्यालयका तर्फबाट विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दले र नगरपालिकाका तर्फबाट नगर प्रमुख वीरेन्द्र भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि सञ्चालन गर्ने प्रस्तावित चिकित्सा स्वास्थ्य विज्ञानका विभिन्न शैक्षिक कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीलाई समुदायस्तरमा स्वास्थ्यसम्बन्धी व्यावहारिक अनुभव प्रदान गर्न गोदावरी नगरपालिका सहयोगी बन्नेछ ।

    विश्वविद्यालयले आफ्नो पाठ्यक्रमअनुसार समुदायमा आधारित प्रशिक्षणका लागि स्वास्थ्य संस्था तथा अन्य आवश्यक संरचनाको प्रयोग गर्न सक्ने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ ।नगरपालिकाअन्तर्गत रहेको बुढीतोला आधारभूत स्वास्थ्य केन्द्रलाई विश्वविद्यालयका विभिन्न शैक्षिक कार्यक्रमका लागि आवश्यकताअनुसार समुदायमा आधारित फिल्ड पोस्टिङ, प्रशिक्षण, अध्ययन, अनुसन्धान तथा अन्य शैक्षिक गतिविधिका लागि कम्युनिटी ट्रेनिङ साइटका रूपमा विश्वविद्यालयले प्रयोग गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

    Post Views: 63
    प्रकाशित मिति: २०८३ आश्विन १०, शनिबार १४:५२
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.