• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

राष्ट्रपति ट्रम्पको राजनीतिक सन्देश प्रचारमा सरकारी कोषबाट रोक लगाउन अदालतको आदेश

  •  प्रेस बोली
  • २०८३ आश्विन २६, सोमबार ९:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । संघीय अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक सन्देश प्रचार गर्ने सरकारी कोषबाट सञ्चालित टेलिभिजन विज्ञापन प्रसारण रोक्न आदेश दिएको छ।

    अदालतले आइतबार राति प्रसारण हुन बाँकी रहेका विज्ञापन समेत तत्काल रोक्न ट्रम्प प्रशासनलाई निर्देशन दिएको हो। प्रशासनले विज्ञापन अभियान छिट्टै समाप्त हुन लागेको बताए पनि अदालतले बाँकी सबै विज्ञापन रद्द गर्नुपर्ने स्पष्ट पारेको छ । यो मुद्दा राष्ट्रपति ट्रम्पको राजनीतिक सन्देश प्रचार गर्न लाखौं डलर खर्च गरेर सञ्चालन गरिएको टेलिभिजन विज्ञापन अभियानसँग सम्बन्धित छ ।

    सरकारी रकमको यस्तो प्रयोगमाथि प्रश्न उठाउँदै गैरदलीय निगरानी संस्था ‘कमन कज’ सहितको गठबन्धनले अदालतमा मुद्दा दायर गरेको थियो । याचिकाकर्ताहरूले सरकारी कोषबाट राजनीतिक सन्देश प्रवाह गर्नु नियमविपरीत भएको र यसलाई सार्वजनिक धनको अनुचित प्रयोग मान्नुपर्ने दावी गरेका थिए ।

    न्युयोर्कस्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश जेनिफर एल. रोचोनले याचिकाकर्ताहरूको माग अनुसार अस्थायी निषेधाज्ञा जारी गर्दै प्रसारण हुन बाँकी सबै टेलिभिजन विज्ञापन रोक्न आदेश दिनुभएकाे हाे। साेही मुद्दाले सरकारी रकमको प्रयोग र राजनीतिक प्रचारबीचको सीमाकाे बारेमा बहस चर्काएको छ।

    Post Views: 12
    • सन्देश प्रचार
    प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार ९:५२
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.