• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारी जल विज्ञान केन्द्रकाे निष्कर्ष (प्रतिवेदनसहित)

  •  प्रेस बोली
  • २०८३ आश्विन २६, सोमबार १०:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गाेरखाकाे बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको प्रारम्भिक निष्कर्ष निकालेकाे छ।

    केन्द्रले बूढीगण्डकी बाढी सम्बन्धी स्थिति प्रतिवेदन सार्वजनिक गर्दै १० अक्टोबरमा माथिल्लो भागमा हिमपात भएको र सोही भागबाट ठूलो हिमपहिरो वा चट्टानी पहिरो शुरु भएको देखिएको जनाएकाे हाे। केन्द्रको भौगोलिक तथा भौगर्भिक विश्लेषणका अनुसार बाढीको उद्गम स्थलमा ६ अक्टोबरको स्याटेलाइट तस्बिरमा कालो रेखाभित्रको माथिल्लो भागमा हल्का हिउँ र पट्टानी ढलान मात्र देखिएको थियो ।

    जसले भीषण हिमपहिरो वा लेदो पहिरोले बाटोका बनस्पति र माटो बढारेर लगेको संकेत गरेको केन्द्रको विश्लेषण छ ।बहाव र थुप्रिने प्रक्रिया तीव्र हुँदै बगेको उक्त लेदो चुम्लिङ र रिप्चेत नजिकै रहेको मुख्य नदीको दोभानमा पुगेर थुप्रिएको केन्द्रको जनाएकाे हाे ।

    तल्लो उपत्यकामा बनेको गेग्रानको थुप्रोले केही समयका लागि नदीको प्राकृतिक बहावमा बाधा पुर्‍याएको केन्द्रले ठहर छ ।

    1-1791767612.jpg

    Post Views: 17
    • बूढीगण्डकी बाढी
    प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार १०:०७
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.