• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

बुढीगण्डकी बाढीका कारण २०० बढी घरपरिवार विस्थापित (विवरणसहित)

"९ विदेशीसहित ८२ जनाको उद्धार, राहत वितरण कार्य शुरू "
  •  प्रेस बोली
  • २०८३ आश्विन २६, सोमबार ११:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडाैं । गोरखाको बुढीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण गोरखा र धादिङका २ सय भन्दा बढी परिवार विस्थापित भएका छन् ।

    राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोरखाको चुमनुब्रीमा ४३, धार्चेमा ३९, आरुघाटमा ६४ र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा ५८ परिवार विस्थापित भएका हुन् ।बाढी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरु भएको प्राधिकरणले जनाएको छ ।

    गोरखाको चुमनुब्री, धार्चे र आरुघाट तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आवश्यक खाद्यान्न, लत्ताकपडासहितका अरु सामग्री पठाइएको प्राधिकरणले जानकारी दिएकाे हाे। बाढीले ४५ घर पूर्ण र २७ घरमा आंशिक क्षति भएको छ । त्यस्तै, ३४ गोठ र बंगुरका १२ खोरमा क्षतिसँगै तीनवटा गाडी बगाएको हाे ।

    दर्जनौं घर डुबानमा परेका छन्  । दुई पक्की पुल, एक बेलिब्रिज र दुई झोलुंगे पुल बगाएको हाे। चार वटा जलविद्युत आयोजना प्रभावित भएका छन् । बाढीमा पाँच व्यक्ति बेपत्ता भएको विवरण छ । ९ विदेशीसहित ८२ जनाको उद्धार गरिएको हाे । बुढीगण्डकीको सहायक नदी स्यारखोला सुक्खा पहिरोले थुनिँदा बाढी आएको प्रारम्भिक निष्कर्ष छ ।

    प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका-६, चुम्लिङनजिकैको उङ्गिलुङ खोलाबाट बहाब र गेग्य्रान आएर स्यारखोला थुनिएको थियो । स्यारखोला थुनिएर केही समयपछि फुट्दा बुढीगण्डकीमा लेदोसहितको बाढी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले जनाएको छ ।

    NDRRMA-1791770682.jpg

    Post Views: 15
    • राहत वितरण शुरू
    प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार ११:१२
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.