• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

यू-१७ टी-वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिताकाे दुवैतर्फ कटारी नगरपालिका च्याम्पियन बन्याे

  •  प्रेस बोली
  • २०८३ आश्विन २७, मंगलवार ८:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । कटारी नगरपालिका दोस्रो शिखर ढकाल स्मृति यू-१७ टी-वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगितामा दुवैतर्फ च्याम्पियन बनेको छ ।

    सिन्धुलीको खाङसाङमा साेमबार राति सम्पन्न फाइनल खेलमा कटारीले दुवैतर्फ आयोजक फिक्कल गाउँपालिकालाई निरास बनाएकाे हाे। कटारी महिलातर्फ १-० तथा पुरुषतर्फ २-१ ले विजयी भयो । दुवैतर्फको च्याम्पियन कटारीले ३०/३० हजार रुपैयाँसहित च्याम्पियन ट्रफी प्राप्त गरेकाे छ। उपविजेता बनेको फिक्कलले २०/२० हजार रुपैयाँमा हात पार्‍यो ।

    महिलातर्फ टोखा नगरपालिकालाई १–० ले पराजित गर्दै बूढानीलकण्ठ नगरपालिका तेस्रो भएकाे छ । पुरुषतर्फ भने बूढानीलकण्ठलाई अतिरिक्त समयमा फाउलका आधारमा ३–० ले पराजित गर्दै गोलबजार नगरपालिका तेस्रो बन्यो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

    तेस्रो भएका दुवै टोलीले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । कटारीकी सानामिका मगर महिलातर्फ तथा फिक्कलका शिशिर ढकाल पुरुषतर्फ उत्कृष्ट खेलाडी चुनिए । दुवै खेलाडीले ट्रफी प्राप्त गरेका छन् । सेमिफाइनलमा कटारीले महिलातर्फ टोखा र पुरुषतर्फ गोलबजारलाई पराजित गरेको थियो । फिक्कलले दुवैतर्फको सेमिफाइनलमा बूढानीलकण्ठलाई निरास बनाएको हाे ।

    फिक्कल गाउँपालिकाको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा आइतबार र सोमबार भएको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेकाे थियो ।

    Post Views: 17
    • कटारी नगरपालिका च्याम्पियन
    प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलवार ८:०८
    Advertisement
    संबन्धित शिर्षकहरु
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    एनपीएल : आज जनकपुर र सुदूरपश्चिम खेल्दै
    एनपीएल-३ मा काठमाडौं गोर्खाजकाे लुम्बिनीमाथि शानदार जित, लुम्बिनीकाे पहिलाे हार
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.