• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

संघीय सरकारप्रति कोशी र बागमतीसहित ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि

"शीर्ष नेतृत्व नै संघीयताप्रति इमानदार नदेखिएको आरोप  "
  •  प्रेस बोली
  • २०८३ आश्विन २८, बुधबार ७:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडाैं । विराटनगरमा मंगलबारदेखि शुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूले संविधानप्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएका छन् ।

    साेही सम्मेलनमा कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको प्रभावकारितामै संघीयताको सफलता निर्भर रहने बताउनुभउकाे हाे। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शीर्ष नेतृत्व नै संघीयताप्रति इमानदार नदेखिएको आरोप लगाउनुभयो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले संविधानअनुसारकै अधिकार कार्यान्वयन मात्र खोजेको बताउनुभएकाे छ।

    त्यस्तै, मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सबल नभएसम्म संघीयता सफल नहुने बताउनुभयो। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले संविधानको परिकल्पना र व्यावहारिक कार्यान्वयनबीच ठूलो खाडल रहेको उल्लेख गर्नुभएकाे छ। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले अधिकार अभावले कर्णालीका चुनौती थप जटिल बनेको गुनासो गर्नुभयो।

    बजेट पारित गर्ने समस्या झेलिरहेका कारण सुदुरपश्चिमका मुख्यमन्त्री भने बैठकमा सहभागी बन्नुभएन । बुधबारसम्म चल्ने सम्मेलनले प्रदेशका साझा समस्या पहिचान गरी अधिकार प्राप्तिका लागि साझा धारणा बनाउने तयारी  गरेकाे छ ।

    Post Views: 18
    • मुख्यमन्त्रीको असन्तुष्टि
    प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार ७:२६
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.