धनगढीः कैलाली र कञ्चनपुरको विभिन्न स्थानबाट भारतबाट भन्सार छली गरी ल्याइएका सामान बरामद गरिएको छ। कैलालीको विभिन्न स्थानबाट अन्दाजी ७७ हजार रुपैयाँ बराबरका कपडा, प्लास्टिक पोलिथिनलगायतका सामान बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

- अ-
- अ
- अ+
संबन्धित शिर्षकहरु






