• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

काठमाडाैंको व्यस्त बबरमहलमा निर्माणाधीन नयाँ आकाशे पुल असोजभित्रै सञ्चालनमा ल्याउने तयारी

  •  प्रेस बोली
  • २०८३ आश्विन २४, शनिबार २१:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडाैं । काठमाडाैंको व्यस्त बबरमहल क्षेत्रमा निर्माणाधीन नयाँ आकाशे पुल यहि असोज २८ गतेदेखि सञ्चालनमा आउने भएको छ।

    पैदल यात्रुको सुरक्षा र सडक पार गर्न सहज बनाउने उद्देश्यले शुरू गरिएको पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । सडक डिभिजन कार्यालय काठमाडाैंले परियोजनाको भौतिक प्रगति ९२ प्रतिशत भइसकेको छ। मुख्य संरचनाको काम सकिएकाले अहिले रेलिङ राख्ने र भर्‍याङ जोड्ने अन्तिम काम भइरहेको हाे।

    कूल २ करोड ५२ लाख ४५ हजार भन्दा बढी लागतमा निर्माण भइरहेको यो पुल सम्झौता अवधि भन्दा निकै अगावै सम्पन्न हुन लागेको छ। सडक डिभिजन काठमाडाैंका प्रमुख सुवोध देवकोटाले पुल निर्माणको अन्तिम म्याद २०८३ असोज ३० गतेसम्म रहे पनि असोज २८ गतेदेखि नै सर्वसाधारणका लागि खुला गर्ने लक्ष्य राखिएको बताउनुभयाे ।

    बबरमहल क्षेत्रमा सवारीसाधन र पैदल यात्रुको उच्च चापका कारण हुने दुर्घटना न्यूनीकरण गर्न यो पुलले महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

    Post Views: 16
    • नयाँ आकाशे पुल
    प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार २१:५८
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.