• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

काठमाडाैं उपत्यकाका ६ ठाउँबाट उपभोक्ताले आजदेखि जुनसुकै ग्यास सिलिन्डर पनि साट्न पाउने

  •  प्रेस बोली
  • २०८३ आश्विन २५, आईतवार १२:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडाैं । काठमाडाैं उपत्यकाका विभिन्न ६ ठाउँबाट आइतबारदेखि आगामी शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिन्डर पनि साट्न पाउने भएका छन् ।

    नेपाल एलपी ग्यास उद्योग संघले दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको पनि ग्यास सिलिन्डर तोकिएका केन्द्रबाट साट्न सक्ने गरी व्यवस्था गरिएको जनाएको हाे। संघका अनुसार बालाजुको नेपाल ग्यासको उद्योग, पेप्सिकोलाको सगर ग्यासको गोदाम, सुकेधाराको बाबा ग्यासको डिपो, सिफलको एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलङ्कीको साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यासको गोदामबाट उपभोक्ताले जुनसुकै सिलिन्डर साट्न पाउने भएका छन् ।

    उपभोक्ताको जुनसुकै सिलिन्डर भए पनि बालाजुबाट नेपालसहित एचपी, गीता, राजधानी र त्रिवेणी, पेप्सीकोलाबाट सगर, सुकेधाराबाट बाबा र श्री ग्यास, सिफलबाट एभरेस्ट र सुगम, कलङ्कीबाट साईबाबा र श्रीकृष्ण तथा हरिसिद्धिबाट श्रीराम ग्यास पाउने भएका हुन् । तोकिएका यी ठाउँबाट फरक कम्पनीको सिलिन्डर साट्दा पनि उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने संघले जनाएको छ ।

    नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा बिहान साढे ९ बजेदेखि बेलुका ४ बजेसम्म साटेर ग्यास लिन सकिने भएको छ । बजारमा अहिले ५८ वटा ग्यास उद्योगका सिलिन्डर छन् । उपभोक्ताले ग्यास साट्दा आफ्नो पहिचान खुल्ने विवरण तथा मोबाइल नम्बर अभिलेखका रूपमा राख्नुपर्ने पनि संघले जनाएको हा।

    Post Views: 15
    • ग्यास सिलिन्डर
    प्रकाशित मिति: २०८३ आश्विन २५, आईतवार १२:५७
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.