• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानकाे विशाल जित, श्रीलंका भने ८२ रनकाे फराकिलाे अन्तरले पराजित

  •  प्रेस बोली
  • २०८३ आश्विन २६, सोमबार १०:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडाैं । दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई पराजित गरेको छ।

    रावलपिन्डीमा आइतबार राति भएकाे खेलमा पाकिस्तानले श्रीलंकालाई पराजित ८२ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे। लगातार दोस्रो जितसँगै पाकिस्तानले तीन खेलको शृंखला एक खेल अगावै २–० ले आफ्नो पक्षमा पारेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर दुई सय १५ रन बनाएको थियो ।

    पाकिस्तानका माज सदाकतले ५१ बलमा ९६ रनको आक्रामक इनिङ्स खेलेका हुन् । त्यस्तै, कप्तान साहिबजादा फरहानले ४४ बलमा ७३ रन बनाएपछि पाकिस्तानले विशाल योगफल तयार पारेको थियो । जवाफमा दुई सय १६ रनको लक्ष्य पछ्याएको श्रीलंका निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३३ रनमा समेटियो ।

    श्रीलंकाका ब्याटरले पाकिस्तानी बलरसामु अपेक्षित प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका मोहम्मद इमरानले तीन विकेट लिए । यस जितसँगै पाकिस्तानले तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला आफ्नो नाममा गरेको छ। अब दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल मंगलबार हुने भएकाे हाे।

    Post Views: 18
    • पाकिस्तानकाे विशाल जित
    प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार १०:५७
    Advertisement
    संबन्धित शिर्षकहरु
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    एनपीएल : आज जनकपुर र सुदूरपश्चिम खेल्दै
    एनपीएल-३ मा काठमाडौं गोर्खाजकाे लुम्बिनीमाथि शानदार जित, लुम्बिनीकाे पहिलाे हार
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.