• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

गृहमन्त्री गुरुङ बिमस्टेकको प्रथम गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन नयाँ दिल्ली प्रस्थान

  •  प्रेस बोली
  • २०८३ आश्विन २६, सोमबार १७:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडाैं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको प्रथम गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन साेमबार भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ।

    गृहमन्त्रीका रूपमा उहाँको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो। यहि असोज २७ गते हुने बैठकमा नेपालसहित सातै सदस्य देशका आन्तरिक सुरक्षा मन्त्रीहरूको सहभागिता रहनेछ । बैठकमा लागूऔषध ओसारपसार, मानव बेचबिखन, साइबर अपराध र आतङ्कवाद जस्ता अन्तरदेशीय सुरक्षा चासोका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको हाे।

    नेपालका तर्फबाट भने जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढेको प्राकृतिक विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली र एकीकृत उद्धारका लागि क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिइनेछ। सन् २०१८ को काठमाडाैं शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्चस्तरीय बैठक पहिलो पटक आयोजना हुन लागेको हो ।

    भ्रमणका क्रममा गृहमन्त्री गुरुङले आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गरी यहि असोज २८ गते स्वदेश फर्किने कार्य तालिका रहेकाे छ ।

    Post Views: 15
    • गृहमन्त्री गुरुङ
    • नयाँ दिल्ली प्रस्थान
    प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार १७:२३
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.