• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

अमेरिकाका रोबर्ट र माइकललाई नोबेल पुरस्कार प्रदान गरिंने

  •  प्रेस बोली
  • २०८३ आश्विन २७, मंगलवार ७:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एजेन्सी। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकल वुडफोर्डलाई प्रदान गरिने भएको छ।

    नोबेल समितिले  ‘न्यु केनेसियन प्याराडाइम’ भनिने अर्थशास्त्रको एक शाखाको माध्यमबाट आर्थिक चक्रका उतारचढावहरूलाई सन्तुलित बनाउन विश्वभरका नीति–निर्माताहरूलाई सहयोग पुर्‍याउने कामका लागि उनीहरूलाई पुरस्कृत गर्न लागेको जनाएको हाे । समितिका अनुसार उनीहरूका मोडेलहरूले प्रभावकारी स्थिरीकरण नीति कार्यान्वयन गर्ने हाम्रो क्षमतामा उल्लेखनीय सुधार गरेका छन् ।

    अर्थशास्त्री हल र वुडफोर्डले संयुक्त रूपमा १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्ने भएका हुन् । योसँगै यस वर्षको नोबेल पुरस्कार पाउने विजेताहरूको नाम घोषणा भएको छ । गत सोमबार चिकित्साशास्त्र, मंगलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र, बिहीबार साहित्य र शुक्रबार शान्तितर्फका विजेताको नाम घोषणा भएको थियो ।

    विगत १२ महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ ।

    Post Views: 15
    • पुरस्कार प्रदान गरिंने
    प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलवार ७:५९
    Advertisement
    संबन्धित शिर्षकहरु
    संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक
    ‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’
    रुस-युक्रेनबीचकाे युद्ध अन्त्य गर्न सम्झौता हुनसक्ने राष्ट्रपति ट्रम्पकाे संकेत
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.