• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालको लगातार दोस्रो जित

"ओमान भने ११३ रनकाे फराकिलाे अन्तरले पराजित "
  •  प्रेस बोली
  • २०८३ आश्विन २७, मंगलवार २०:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडाैं । ओमानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ शृङ्खला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

    ओमानकाे अलअमिरात क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमानले ४० ओभरमा १५० रन बनाउँदा सबै विकेट गुमायो । ओमानका कप्तान विनायक शुक्लाले ७७ रन बनाएका थिए ।

    ४१ रन बनाउँदा ६ विकेट गुमाएको अवस्थामा ओमानका शुक्ला र जे ओडेद्राले सातौं विकेटका लागि ८३ रनको साझेदारी गरेका छन् । नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान ३/३, दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १/१ विकेट लिएका थिए ।

    यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनायो । नेपालका रोहित पौडेलले ६१, करण केसीले १६ बलमा ४० रन बनाएका छन् । त्यस्तै, अर्जुन कुमालले ४० तथा ईशान पाण्डे र बसिर अहमदले समान ३७ रन जोडेका थिए । ओमानका शाह फैसल, शकील अहमद तथा करण सोनावालेले समान २/२ विकेट लिएका हुन् ।

    यो शृङ्खलाको पहिलो खेलमा नेपालले आइतबार क्यानाडालाई २४ रनले पराजित गरेकाे थियो । योसँगै नेपाल लिग–२ मा ३४ खेलबाट २८ अङ्कसहित छैठाैं स्थानमा छ । त्यस्तै, ओमान ३० खेलबाट ३३ अङ्कसहित चौथो र क्यानाडा ३४ खेलबाट २५ अङ्कसहित सातौं स्थानमा रहेकाे हाे।

    लिग–२ मा शीर्ष–४ बाट बाहिरिइसकेको नेपालका लागि एकदिवसीय मान्यता जोगाउन शीर्ष–६ भित्र पर्नुपर्ने भएकाे छ।

    Post Views: 19
    • नेपालको लगातार दोस्रो जित
    प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलवार २०:०७
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.