• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

बेलायत र जर्मनीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग

  •  प्रेस बोली
  • २०८३ आश्विन २८, बुधबार ७:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एजेन्सी । बेलायत र जर्मनीका विदेशमन्त्रीले युक्रेनमाथि रुसको आक्रमणको जवाफमा रुसमाथि थप प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका छन् ।

    जर्मन विदेशमन्त्री जोहान वाडेफुलले वार्सा सुरक्षा मञ्च (डब्लुएसएफ) मा आयोजित कार्यक्रममा प्रतिबन्ध खुकुलो पार्ने नभई थप कडा बनाउनुपर्ने बताउनुभएको हाे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेलगत्तै जर्मनी र बेलायतको प्रतिक्रिया आएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

    अमेरिकालाई तेल आपूर्ति गर्ने सम्झौता अन्तर्गत रुसको डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने राष्ट्रपति ट्रम्पको गत हप्ताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थकलाई निराश बनाएको हो । यसैबीच, रुसमाथि दबाब कायम राख्ने उद्देश्यले युरोपेली संघ (ईयू) ले करिब १ हजार ६ सय रुसी व्यक्ति तथा संस्थालाई आफ्नो प्रतिबन्ध सूचीमा थपेको छ ।

    साथै बेलायतका विदेशमन्त्री एड मिलिबान्डले ईयूको पछिल्लो कदमको स्वागत गर्दै प्रतिबन्ध थप कडा बनाउनुपर्ने आवश्यकता रहेको प्रतिक्रिया दिनुभयाे । सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण शुरु गरे यता रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई निरन्तर निशाना बनाउँदै आएको छ ।

    Post Views: 17
    • रूसमाथि थप प्रतिबन्ध
    प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार ७:५१
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.