• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

काठमाडाैं उपत्यकामा खाना पकाउने ग्यासको अभाव अझै कायमै (विज्ञप्तिसहित)

"फरक सिलिन्डर साटफेर पनि रोकिंदै  "
  •  प्रेस बोली
  • २०८३ आश्विन २८, बुधबार ८:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडाैं । नेपालीहरूकाे महान पर्व बडादशैं-तिहार एवं छठ नजिकिएसँगै गाउँघरमा चहलपहल पनि बढेकाे छ।

    गाउँघरमा चाड मनाउन घरपरिवार, आफन्त भेला हुन थालेका हुन् । पाहुना धेरै आउने यहि बेला भान्सामा भने खाना पकाउने ग्यास छैन । कतिपय उपभोक्तालाई पिरलो थपिएको हाे । दशैं आइसक्यो तर भरि सिलिन्डर खोज्दै पसल र डिपो बारम्बार धाउनुपर्ने उपभोक्ताको हैरानी हटिसकेको छैन ।

    काठमाडाैं उपत्यकामा घटस्थापनादेखि शुरु गरिएको फरक कम्पनीका ग्यास पनि साटफेर गरी ग्यास लिन सकिने व्यवस्था बुधबारदेखि हटाउने तयारी छ । आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकामा ११ केन्द्रबाट फरक कम्पनीका ग्यास बिक्री वितरण गरिंदै आएको थियो । यसअघि असाेज ३० गतेसम्मका लागि यो व्यवस्था गरिएको भए पनि व्यवस्थापन गर्न नसकेपछि बुधबारसम्म मात्रै लागू हुने निर्णय गरिएको संघले जनाएको छ ।

    उपभोक्तलाई ग्यास सहज बनाउने प्रयास भैरहेको नेपाल आयल निगमको दावी छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरकाअनुसार ग्यास आयातमा समस्या नभई आपूर्ति र वितरणमा समस्या रहेको हाे। भारतबाट आयातमा कुनै अवरोध नभएको समेत उहाँले बताउनुभएको छ । आपूर्ति व्यवस्थापनमा सरकार र निजी क्षेत्र दुवैले उपभोक्तालाई आश्वस्त पार्न सकेका छैनन् ।

    उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न खोज्दा बजारमा माग बढेको निगम र संघले जनाएका हुन् । गत फागुनयता ग्यासको आपूर्ति सहज हुन सकेको छैन । दशैं मनाउन अधिकांश जसो गाउँघर जाने भएकाले उपत्यकामा अब खपत केहि घट्ने र बाहिरका जिल्लामा केही बढ्न सक्ने निगमले जनाएको हाे ।

    NOC-Notice-1791940846.jpg

    Post Views: 16
    • ग्यासको अभाव अझै कायमै
    प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार ८:५५
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.