• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

ग्रीनल्याण्डमा तेल-ग्यास र खनिज विशाल अन्वेषण शुरू गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

  •  प्रेस बोली
  • २०८३ आश्विन २८, बुधबार १७:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डमा तेल, ग्यास र खनिजको विशाल अन्वेषण शुरु हुने बताउनुभएकाे छ।

    राष्ट्रपति ट्रम्पले बुधबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्ताे बताउनुभएकाे हाे। उहाँले डेनमार्कको स्वशासित क्षेत्र रहेको आर्कटिक टापु ग्रीनल्यान्डमा विश्वकै सबैभन्दा सजिलै निकाल्न सकिने तेलको ठूलो भण्डार रहेको दावी गर्नुभयाे। विज्ञहरूलाई उद्धृत गर्दै उहाँले त्यहाँ सजिलै उपलब्ध हुने तेलको मात्रा विश्वका अधिकांश स्थान भन्दा बढी रहेको दावी समेत गर्नुभएकाे छ।

    गत महिना राष्ट्रपति ट्रम्पले डेनमार्क र ग्रीनल्यान्डका नेताहरूसँग सुरक्षा सम्झौता गर्नुभएकाे थियाे। जसले ग्रीनल्यान्डमा अमेरिकी सैन्य भूमिकाको विस्तार गर्ने व्यवस्था गरेको छ। सम्झौताले २ नयाँ सैन्य अड्डा स्थापना र ट्रम्पको प्रस्तावित ‘गोल्डेन डोम’ मिसाइल रक्षा प्रणाली कार्यान्वयनको बाटो खोलेको थियो ।

    साथै, डेनमार्कको सार्वभौम सत्ता र ग्रीनल्यान्डका जनताको आत्मनिर्णयको अधिकारलाई पनि पुनः पुष्टि गरेको छ । यो सम्झौता राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्डलाई बलपूर्वक कब्जा नगर्ने स्पष्ट गरेपछि करिब २ वर्षदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यले भएको थियो।

    Post Views: 19
    • राष्ट्रपति ट्रम्पको घोषणा
    प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार १७:०८
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.