• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

रास्वपाद्वारा आगामी पालिका चुनावकाे उम्मेदवार छनोट रूपरेखा, २०८३ सार्वजनिक

  •  प्रेस बोली
  • २०८३ आश्विन २९, बिहीबार ६:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पालिका चुनावका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३ सार्वजनिक गरेको छ।

    पार्टीले उम्मेदवार छनोटलाई वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यसहित यो रूपरेखा ल्याएको हो । पार्टीले सार्वजनिक गरेको रूपरेखाअनुसार उम्मेदवार छनोटका लागि चारवटा मुख्य आधारहरू तय गरिएका छन् ।

    जसमा लिडरसिप एकेडेमीको प्रशिक्षणलाई २५ प्रतिशत, पोलिटिकल प्रोक्सिमिटी अर्थात् राजनीतिक निकटता तथा पृष्ठभूमीलाई २५ प्रतिशत, समावेशितालाई १० प्रतिशत र पार्टी सदस्यहरूको मतदानमा आधारित प्रारम्भिक मतदानलाई ४० प्रतिशत भाराङ्क छुट्याइएको हाे।

    त्यस्तै, पार्टी सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका मेयर, उपमेयर तथा वडा अध्यक्षका साथै महानगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्य पदका हकमा अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

    यदि कुनै असाधारण परिस्थिति सिर्जना भएर निर्धारित विधिबाहिर गई उम्मेदवार छनोट गर्नुपरेमा त्यसका लागि पार्टी केन्द्रीय समितिको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई–तिहाई बहुमतबाट अनुमोदन गराउनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको हाे।

    रास्वपा यस प्रक्रियामा क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमी र प्रारम्भिक चुनावको अर्को प्रारूप अनिवार्य रहने जनाएकाे छ।

    Post Views: 15
    • उम्मेदवार छनोट रूपरेखा
    प्रकाशित मिति: २०८३ आश्विन २९, बिहीबार ६:५९
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.