• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

आईसीसी विश्वकप क्रिकेट लिग-२ मा आज ओमानले क्यानाडासँग प्रतिस्पर्धा गर्दै

  •  प्रेस बोली
  • २०८३ आश्विन २९, बिहीबार १०:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग-२ बिहीबार ओमानले  क्यानाडाकाे सामना गर्दैछ।

    ओमानको अल अमिरात क्रिकेट मैदानमा बिहीबार बिहान सवाँ ११ बजेदेखि ओमानले  क्यानाडाबीचकाे खेल शुरु हुने भएकाे हाे। यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लिग–२ को १३७औं खेल हो ।

    आगामी वर्ष सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने लक्ष्यसहित दुवै टोली लिग–२ मा प्रतिस्पर्धा गर्दैछन् । बिहीबारको खेल दुवै टोलीका लागि अंकतालिकामा आफ्नो अवस्था सुधार गर्ने अवसरका रूपमा रहेको हाे ।

    नेपालका लागि ओमान र क्यानाडाबीचको खेल महत्त्वपूर्ण छ । नेपालले यसअघि लिग–२ मा क्यानडालाई २४ रनले र ओमानलाई १ सय १३ रनले पराजित गरिसकेको हाे। नेपाले यो जितसँगै महत्त्वपूर्ण अङ्क बनाएको छ ।

    प्रतियोगिता अन्तर्गत नेपालले शनिबार क्यानाडा र सोमबार ओमानसँग खेल्ने कार्य तालिका रहेकाे हाे । नेपालको विश्वकपमा आफ्नो छनोट बलियो सुरक्षित बनाउने लक्ष्यमा छ।

    Post Views: 15
    • आईसीसी विश्वकप क्रिकेट
    प्रकाशित मिति: २०८३ आश्विन २९, बिहीबार १०:३८
    Advertisement
    संबन्धित शिर्षकहरु
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.