• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

नेपाल र विश्व बैंकबीच भूकम्पीय जोखिम सुरक्षणका लागि ‘क्याटास्ट्रोफ बन्ड’ सम्बन्धी द्विपक्षीय सम्झौता

  •  प्रेस बोली
  • २०८३ आश्विन २९, बिहीबार १०:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडाैं । नेपाल सरकार र विश्व बैंकबीच भूकम्पीय जोखिम सुरक्षणका लागि विपद् बन्ड अर्थात् ‘क्याटास्ट्रोफ बन्ड’ सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ।

    थाइल्यान्डमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थसचिव डा. घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गरेका हुन् । साेही सम्झौताले नेपालमा ठूलो भूकम्प गएको अवस्थामा अन्तर्राष्ट्रिय पूँजी बजारबाट ८ करोडदेखि १९ करोड अमेरिकी डलरसम्म विपद् जोखिम वित्तपोषण जुटाउने औपचारिक बाटो खोलेको छ।

    ३ वर्ष अवधिको यो बन्डमार्फत ठूलो भूकम्प आउँदा तोकिएका प्राविधिक मापदण्डका आधारमा नेपालले क्षतिपूर्तिको रकम छिटो प्राप्त गर्न सक्ने भएकाे हाे। बन्डको संरचना निर्माण, जारी गर्ने प्रक्रिया र प्रभाव मूल्याङ्कनमा विश्व बैंकले नेपाललाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ। सम्झौता अनुसार प्रारम्भिक अध्ययन, कानूनी सल्लाहकार तथा जोखिम विश्लेषणका लागि नेपालले ३ लाख अमेरिकी डलर उपलब्ध गराउने भएकाे हाे।

    सम्झौताले भविष्यमा अन्य प्राकृतिक विपद्को सुरक्षणका लागि समेत अन्तर्राष्ट्रिय पूँजी बजारको सहयोग लिने बाटो खुला गरेको छ। बन्डको भुक्तानी भूकम्पको तीव्रता, ठाउँ वा अन्य पूर्वनिर्धारित प्राविधिक सूचकका आधारमा हुने भए पनि प्रिमियम, शर्त र भुक्तानी सीमा अझै तय हुन बाँकी  रहेकाे हाे।

    Post Views: 16
    • द्विपक्षीय सम्झौता
    प्रकाशित मिति: २०८३ आश्विन २९, बिहीबार १०:५२
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.