• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

सहकारी प्रकरण: नेपाल फर्किन चाहेको सन्देशसहित जीबी राईको अडियो सार्वजनिक

"सार्वजनिक भएकाे अडियो परीक्षण गर्ने प्रहरीकाे तयारी "
  •  प्रेस बोली
  • २०८३ कार्तिक १, आईतवार ७:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडाैं । सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा फरार रहेका गीतेन्द्रबाबु (जीबी राई) ‘स्वदेश फर्किन चाहेको’ प्रेस विज्ञप्ति र अडियो सन्देश सार्वजनिक भएको छ।

    सेतोपाटी डिजिटल पत्रिकाले शनिबार सार्वजनिक गरेको अडियोमा राईले ‘शेयरधनी, बचतकर्ता, ऋणी र सरकार’ लाई सम्बोधन गर्दै सहकारी संस्था, कम्पनी र अन्य विषयवस्तुकाे बारेमा जानकारी गराएका हुन् । पक्राउ नै समाधान हो भने आफैं उपस्थित हुने तर त्यसो गर्दा लाखौं बचतकर्ताको अर्बौं रकम फिर्ता नआउने राईले बताएका छन् ।

    राईले बचतकर्ताको रकम निश्चित समयभित्र विभिन्न वैकल्पिक उपाय अवलम्बन गरी व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन् । राईविरुद्ध पोखराको सूर्यदर्शन, चितवनको सहारा, वीरगञ्जको सानो पाइला, बुटवलको सुप्रिम, नेपालगञ्जको समानता र काठमाडाैंको स्वर्णलक्ष्मी सहकारीमा रहेको हजारौं सर्वसाधारणको बचत रकम हिनामिना गरेको अभियोग लागेकाे हाे ।

    राई अहिले कहाँ छन् भन्ने खुलेको छैन । राई मलेसियामा रहेको हुनसक्ने अनुमान  गरिएकाे छ । सहकारीको रकम अपचलन प्रकरण सार्वजनिक हुन थालेपछि राई नेपालबाट भारत हुँदै मलेसिया पुगेको प्रहरीले जनाएकाे हाे । सार्वजनिक भएको अडियोकाे बारेमा नेपाल प्रहरीले परीक्षणको तयारी गरेको बताएकाे छ।

    Post Views: 11
    • जीबी राईको अडियो सार्वजनिक
    प्रकाशित मिति: २०८३ कार्तिक १, आईतवार ७:१५
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.