• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

१७ दिनमै सहसचिव र उपसचिवसहित १७६ जना निजामती कर्मचारीले दिए पदबाट राजीनामा

"निजामती सेवामा अध्यादेशको त्रास अझै हट्न सकेन "
  •  प्रेस बोली
  • २०८३ कार्तिक १, आईतवार ८:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । गत असोज १४ देखि ३० गतेसम्मका १२ कार्यदिनमा १ सय ७६ निजामती कर्मचारीले पदबाट राजीनामा दिएका छन् ।

    त्यसरी राजीनामा दिनेमा ११ सहसचिव, ३७ उपसचिव, ४६ शाखा अधिकृत, ४८ राजपत्र अनंकित र तहविहीन ३४ जना रहेका हुन् । सरकारले संघीय निजामती ऐन सम्बन्धी विधेयक असोज १५ गते नै संसद्‌मा दर्ता गरेको छ । तर, निजामती सेवामा अध्यादेशको त्रास अझै नहटेको बताइएको हाे ।

    निजामतीमा भर्ना भएको सिटरोलदेखि अवकाशसम्मको अभिलेख राख्ने निजामती किताबखानाले राजीनामाको अभिलेख राख्छ । राजीनामा दिएर सम्बन्धित कार्यालयले किताबखानामा नपठाइसकेको तथ्यांक भने किताबखानामा हुँदैन । किताबखानाले पेन्सनका लागि अनलाइन आवेदन दिनुपर्ने जनाएको हाे ।

    निजामती किताबखानाका निर्देशक तथा प्रवक्ता सुदन ख्वाखली श्रेष्ठले राजीनामाबाट बाहिरिनेहरूसँगै नियमित अवकाशमा जाने सबैलाई अनलाइन पेन्सन आवेदन दिनुपर्ने व्यवस्था गरिएको बताउनुभएकाे छ। हरेक जिल्लामा लेखा नियन्त्रण कार्यालयबाट आवेदन सम्बन्धी सुविधा दिइएकाे र अब कसैले पनि किताबखानामा आवेदन बोकेर आउनुनपर्ने उहाँले बताउनुभयाे । जसका कारण दुर्गमका कर्मचारीहरूको लागि राहत हुने उहाँकाे भनाइ छ।

    अब सिंहदरबारको कर्मचारी र दार्चुला हुम्ला वा यस्तै दुर्गम जिल्लाको कर्मचारीले बराबर रूपमा अनलाइन आवेदन दिनुपर्ने प्रवक्ता ख्वाखलीलेबताउनुभयाे। किताब खानाले तयार पारेर उनीहरूलाई पठाइदिने उहाँकाे भनाइ छ।

     

    Post Views: 13
    • पदबाट राजीनामा
    प्रकाशित मिति: २०८३ कार्तिक १, आईतवार ८:३५
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.