• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

हर्मुज जलमार्गमा जहाजमाथि आक्रमण गर्न बन्द नगरेसम्म इरानमाथि आर्थिक दबाब र सैन्य कारबाही गर्ने अमेरिकाको चेतावनी

  •  प्रेस बोली
  • २०८३ कार्तिक ४, बुधबार १८:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एजेन्सी । अमेरिका र इरानबीच तनाव बढिरहेकाे समयमा दुवै देशका उच्च अधिकारीहरूले आफ्नो अडान थप कडा बनाएका छन् ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग शान्ति सम्झौता गर्न अत्यन्त कठिन रहेको बताउनुभएको हाे । उहाँले तेहरानले हर्मुजमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न बन्द नगरेसम्म इरानमाथि आर्थिक दबाब जारी रहने स्पष्ट पार्नुभएको छ । उहाँले इरानसँग शान्ति सम्झौतामा पुग्न सहज नदेखिएको बताउनुभयाे ।

    विदेशमन्त्री रुबियोले व्यावसायिक जल यातायातलाई सुरक्षित बनाउनु अमेरिकाको प्रमुख चासो रहेको बताउनुभएकाे छ । यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले तेहरानका सर्तहरू स्वीकार नगरेसम्म होर्मुज जलमार्ग बन्द रहने बताउनुभयाे । उहाँले पाकिस्तान र कतारको मध्यस्थतामा दुवै देशबीच अप्रत्यक्ष वार्ता जारी रहेको पनि जानकारी दिनुभएको छ।

    हर्मुज जलमार्ग विश्वको महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो । विशेष गरी खाडी क्षेत्रबाट विश्व बजारमा कच्चा तेल तथा अन्य ऊर्जा सामग्री आपूर्ति गर्न यो मार्गको महत्त्वपूर्ण भूमिका रहेकाे हाे । यो अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजार, तेलको मूल्य र विश्व व्यापारमा असर पार्न सक्ने भएकाे छ।

    Post Views: 14
    • अमेरिकाको चेतावनी
    प्रकाशित मिति: २०८३ कार्तिक ४, बुधबार १८:१८
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.