• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

सोलुखुम्बुमा २ वटा हेलिकाेप्टर एक-आपसमा ठोक्किंए, एक भारतीय पर्यटकको मृत्यु, एक घाइते

  •  प्रेस बोली
  • २०८३ कार्तिक १७, मंगलवार १०:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । सोलुखुम्बुको फेरुचेमा अवतरणका क्रममा दुई वटा हेलिकाेप्टर एक-आपसमा ठोक्किंएर दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ।

    खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित फेरुचेमा मंगलबार बिहान ८ बजेर ११ मिनेटमा भएकाे हेलिकाेप्ट दुर्घटना परी अर्का एक जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकाेप्टर अवतरण गर्ने क्रममा एक-आपसमा ठोक्किएकाे बताउनुभयाे ।

    दुर्घटनामा परी भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको प्रहरी निरीक्षक तामाङले नेपाल न्युज बैंकलाई जानकारी दिनुभएकाे छ । दुर्घटनामा घाइते भएका शैलेश कृष्ण पटेललाई प्रभु हेलिकाेप्टरमार्फत उद्धार गरी लितिपुरको मेडिसिटी अस्पताल पुर्याइएको बताउनुभयाे। पटेलसँग भारतीय राहदानी रहेको र उहाँ न्युजिल्यान्डका नागरिक भएको प्रहरीले जनाएकाे छ।

    दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव लुक्लास्थित अस्पतालमा ल्याइएको प्रहरीले बताएकाे हाे । दुर्घटनामा संलग्न हेलिकप्टरका पाइलटहरू भने सकुशल रहेको प्रहरी निरीक्षक तामाङले बताउनुभयाे । दुर्घटनाकाे समयमा दुवै हेलिकाेप्टरमा कति यात्रु सवार थिए। उनकाे विवरण खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रहरी निरीक्षक तामाङले घटनाकाे बारेमा थप विवरण संकलन भइरहेको बताउनुभयाे।

    Post Views: 14
    प्रकाशित मिति: २०८३ कार्तिक १७, मंगलवार १०:०८
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.